सबैलाई खुशी पार्न सकिन्न् निर्वाचन हुनु पर्छ : दिल गुरुङ, एनआरएनए पूर्व संरक्षक

लण्डन । गैरआवासीय नेपाली संघका अग्रज दिल बहादुर गुरुङले संघको निर्वाचन तत्काल हुनु पर्नेमा जोड दिएका छन् । संघको पूर्व संरक्षक समेत रहेका जर्मनमा स्थापित व्यवसायी गुरुङले एनआरएनए फुट्छ भनेर १० औं महाधिवेशनको निर्वाचन रोक्नु गलत भएको बताए । गुरुङले सबैलाई खुशी पारेर निर्वाचनमा जान्छु भन्नु गलत भएको भन्दै विधि र प्रकृयाभित्र रहेर संघको निर्वाचन … Continue reading सबैलाई खुशी पार्न सकिन्न् निर्वाचन हुनु पर्छ : दिल गुरुङ, एनआरएनए पूर्व संरक्षक